पर्वतारोहण संघ गण्डकी प्रदेशको सातौ अधिवेशन सम्पन्न गरिएको छ

पर्वतारोहण संघ गण्डकी प्रदेशको सातौ अधिवेशन सम्पन्न गरिएको छ उक्त अधिवेशनबाट विकास गुरुडंको नेतृत्वमा १५ सदस्य कार्यसमिति गठन गरिएको थियो सो कार्यसमितिमा गोरखा जिल्ला धार्चेगाउपालिका वडा नं ४ लाप्राकबाट ३ जना सहभागी भएको छ । उपाध्यक्षमा पुर बहादुर गुरुडं, सदस्य सुन्दिप गुरुडं सदस्य श्री बहादुर गुरुडं निर्वचित भएको छ अध्यक्ष विकास गुरुडं लगायत सम्पूर्ण कार्यसमितिलाई […]

Read More